Sunday, July 13, 2025
अर्थ व्यापारसुनको भाउ १ हजारले घट्यो

सुनको भाउ १ हजारले घट्यो

spot_img

काठमाडौं: नेपाली बजारमा आज (बिहिबार) पहेँलो धातु सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा एक हजार रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंगले जनाएको छ ।

यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख ११ हजार ७ सय र तेजाबी सुनको भाउ तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img