अर्थ व्यापारग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको छ ।

खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img