शनिबार जन्मेका मानिसहरु धेरै भाग्यमानी हुने गर्छन् । यस्ता व्यक्तिहरुमा बिभिन्न विशेषताहरु हुने गर्छन् । जस्तै शनिवार जन्मेका मानिसहरु अन्याय नसहने हुन्छन् । सत्य कुरा मन पराउने हुन्छन ।
शनिवार जन्मिएका व्यक्तिहरु कति भाग्यमानी छन् त भन्दा ज्योतिषी शास्त्रीका अनुसार शनिवार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताइएको छ।जुनसुकै व्यक्तिले विभिन्न समस्याहरुबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मानिने हसनाले शनिदेवको रुपमा पिपलको रुख तथा अन्य ठाँउमा पुजा गर्ने गर्छन् ।
त्यसैगरी निकै बुद्धिमानी, गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् ।यो दिन जन्मका मानिसहरु अन्याय नसहने र सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन्।
त्यस्तै कपडाहरु पनि सामान्य प्रकारको लुगा लगाउने स्वभावका हुन्छन्।अलिक रिसालु स्वाभनवका भएपनि यिनीहरुको बाल्यकाल एकदमै कष्टपूर्ण र जीवन खुशी र सुखमा बित्छन् । तर शनिबार जन्मिएका व्यक्तिहरुलाई बिस ,पच्चीस र पैंतालीस वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरु हुन्छन् पछि सहज हुने गर्दछ ।
त्यस्तै यस्ता मानिसहरु अर्काको नोकरी भन्दा पनि आफ्नो व्यापार गर्न मन लगाउछन् ।शनिबार जन्मेका व्यक्तिहरू सहनशीलता र लगनशीलता हुन्छ परिश्रम गर्ने हुन्छन् ।



