तनहुँ: तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा रहेको छाब्दी वाराही देवीको मूर्ति । छाब्दी वाराही विकास कोषले २५ फिट अग्लो माछाको आकारको मूर्ति निर्माण गरेको हो । तस्बिर: कृष्ण न्यौपाने(रासस)