मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको नयाँ बृन्दाबन गौशालामा राखिएको राधाकृष्णको प्रतिमा । धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ अहिले विश्वकै ठूलो गाईको मूर्ति समेत निर्माणाधिन अवस्थामा रहेको छ । यहाँ ५१ फिट उचाईको गाईको मूर्ति बन्दै गरेको छ ।