सुनसरी : आज सुनसरीको कोशी गाउँपालिका २ लौकहीमा मोटरसाइकलले दुई वर्षीया बालिकालाई ठक्कर दिँदा मू´त्यु भएको छ । आज सोमबार त्यस्तै पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डको उत्तर तर…
सुनसरी : प्रदेश नम्बर -१ को उदयपुर सदरमुकाम गाइघाट बजारमा जुत्ताचप्पल पसलमा शुक्रबार राति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ । पुरानो तरकारी बजार क्षेत्रमा जीवन भगतले सञ्…
सुनसरी : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मू´त्यु भएको छ । गएराती दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परेर मैवाखोला -२ कि एक १६…
सुनसरी :आज मोरङको ग्रामथान गाउँपालिका- २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मू´त्यु भएको छ । सोही ठाउँमा मू´त्यु हुने मोटरसाइकल चालक कटहरी गा…
सुनसरी : मोरङको विराटनगर महानगरपालिका-१६ मा एक पुरूषको शव फेला परेको छ । हिजो शुक्रबार विराटनगर-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा अन्दाजी २५-२६ वर्षिय एक युवकको शव…
सुनसरी : हिजो बिहीबार इलामको देउमाई नगरपालिका माङ्सेबुङ गाउँपालिकाको दुई घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६७ लाख बराबरको क्षति भएको छ । देउमाई नगरपालिका- २ महभिरका चन्द्र प्रसाद प…
सुनसरी : नेपालीहरूको महान चार्डपर्व तिहार लागे सगै यश वर्ष खेलिने देउसीभैलो कार्यक्रम सुनसरी जिल्लाभर राति १०:०० बजेसम्म मात्र देउसि भैलो खेल्न पाइने भएको छ । यश वर्षको दीपावलीका…
सुनसरी : बराहक्षेत्रमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका - ८ बस्ने बहादुर खड्का भन्ने…
सुनसरी : प्रदेश नम्बर १ का मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी )का नेता राजेन्द्र राई नियुक्ति भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८(२) अनुसार राइ…
सुनसरी : सुनसरी सदरमुकाम इनरुवा- २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन्। उनीहरुको सबैको उद्देश्य एउटै छ चा…
सुनसरी : बहुमत जुटाउन नसकेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् । आचार्यले विश्…
सुनसरी : प्रदेश नम्बर १ को भोजपुर जिल्ला पनि वातावरण , पर्यटनले भरिपुर्ण जिल्ला हो । अहिले आएर भोजपुरको विभिन्न ठाउँ विजुलि बत्ती पुगेर मानिसमा उज्यालो थपिएको छ । खोला नाला , झरनाल…
सुनसरी : झापा अर्जुनधारा नगरपालिका -११ सालबारीस्थित चारआली- शनिन्चरे सडक खण्डमा हिजो राति शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मू´त्यु भएको छ । कल्भर्टमा मोटरसाइकल ठ´क्कर खाइ…
धरान :धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मू´त फेला परेका छन् । धरान -८ का सुकवीर तामाङ मू´त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षीय सुकवीर शनिबार क्याम्पस परि…
हिजो झापा जिल्लाको गौरादहमा तीव्रगतिका कारण दुईवटा मोटरसाइकल एकआपसमा ठो´क्किँदा एक युवको मू´त्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यलय गौरादहका अनुसार आज बिहान ग…
इटहरी : मोरङको विराटनगर महानगरपालिकास्थित कञ्चनबारी चोकदेखि केही उत्तरतर्फ तीनवटा सवारी आपसमा जुध्दा एक जनाको मृ´त्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर दुईका ६० वर्षि…
सुनसरी : हिजो दिउँसो सोमबार ट्याक्टरको ठक्करबाट बक्लौरीमा बस्ने एक वूद्वको मू´त्यु भएको छ । सुनसरीको रामधुनि नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मू´त्…
सुनसरी : इटहरीको लविपुरमा रहेको भाटभटेनी द्वारा बाढी पिडित र इटहरी उपमहानगरपालिकालाई ११ लाख सहयोग दिएको छ । बिराटनगरको लागि २५ केजि को जीरा मसिनो चामल ८४० बोरा गरि १४ लाख मुल्य बरा…
इटहरी : आज विहान इटहरी १ आँपगाछिमा इटहरी बाट धरान जाँदै गर्दा आँपगाछिमा बस र पिकअप एकआपसमा ठक्कर हुँदा दुर्घटना भएको छ । इटहरीबाट धरानतर्फ आउदै गरेको प्र १-०-२००१ ख ८४१२ नम्बर बसले…
सुनसरी : इटहरीमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ । आज ७ गते आइतबार प्रदेश १ को बाढी , पहिरो ग्रस्त क…