शिक्षारोकिएका परिक्षा सुरु हुने, त्रिभुवन विश्वविद्यालयको सूचना हेर्नुस्

रोकिएका परिक्षा सुरु हुने, त्रिभुवन विश्वविद्यालयको सूचना हेर्नुस्

काठमाडौ । कोभिड महामारीका कारण रोकिएका परिक्षा संचालन सम्बन्धि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरि जानकारी गराएको छ । रोकिएका परिक्षा अब संचालन हुने भएका छन् । त्रिभुवन विश्वविद्याल अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधवार सूचना निकालेर यसवारे जानकारी दिएको हो । काभिड सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img