शिक्षापरीक्षामा विद्यार्थीको हातहातमा मोबाइल, शिक्षकले नै विद्यार्थीलाई लेखाए चिट

परीक्षामा विद्यार्थीको हातहातमा मोबाइल, शिक्षकले नै विद्यार्थीलाई लेखाए चिट

सर्लाहीः सर्लाहीको बरहथवा नगरपालिका-११ स्थिति एक विद्यालयले सञ्चालन गरेको कक्षा ११ को परीक्षामा शिक्षकले नै विद्यार्थीलाई प्रश्नपत्रको उत्तर लेखाउने गरेको भेटिएको छ।

बरहथवा-११ मा रहेको हीरापुरको श्री जनता माध्यमिक विद्यालयमा शिक्षकले सेतोपाटीमा प्रश्नको उत्तर लेखाएका मात्र छैनन्, विद्यार्थीहरूको हातहातमा मोबाइल पनि राख्न दिइएको पाइएको छ।

गएको शुक्रबार लेखा विषयको परीक्षाका दिन त्यहाँ पुग्दा एकै बेन्चमा ४ जनासम्म परीक्षार्थीहरूलाई राखिएको भेटिएको थियो। उनीहरूले एकअर्कासँग उत्तरपुस्तिका साटेर लेखिरहेका थिए भने शिक्षकले अगाडि लेखिदिएको प्रश्नको उत्तर सार्न विद्यार्थीहरू भ्याइनभ्याईमा देखिन्थेँ।  थप…

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार