शिक्षाआधा घण्टा हिँडेर विद्यालय जाँदै

आधा घण्टा हिँडेर विद्यालय जाँदै

हेटौंडा-१२ स्थित पदमपोखरी, गोठदामारमा रहेको पन्चकन्या प्राथमिक विद्यालय मर्ज भएपछि बुद्ध माध्यमिक विद्यालयमा एक विद्यार्थी पढ्न जाँदै । करिब आधा घण्टा हिँडेर बगर तथा खोलाको बाटो हुँदै हिड्न बाध्य छन् । तस्बिर: जमुना तामाङ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img