Wednesday, February 12, 2025
शिक्षाकक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको जानकारी दिए। उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पार्नु भयो। बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

यसरी हेर्नुहोस् परीक्षाफल
ggg

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस