निर्वाचनभाेजपुर नगरपालिकामा कैलाशकुमार अालेकाे अग्रता

भाेजपुर नगरपालिकामा कैलाशकुमार अालेकाे अग्रता

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार कैलाश कुमार आलेको अग्रता कायमनै रहेको छ ।

४:३९ बजेको पछिल्लो मतगणना अनुसार २०५९ मत ल्याइ अग्रता कायम गरेका हुन । उनले अंश अघिपनी पालिका मेयर भइ काम गरिसकेका छन । उनका प्रतिस्पर्धि एमालेको तर्फबाट मेयर पदको उम्मेदवार दिएका भरत तामाङ लाई ३२५ मतले पछि पार्दै अग्रता कायम राखेका छन ।

नेपाली काङ्ग्रेसको तर्फ बाट उपमेयर पदमा ममिता राईले १९६१ मत प्राप्त गरेकी छिन भने एमाले तर्फबाट निर्मला शेर्पाले १६५२ मतप्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img