निर्वाचनभरतपुर मतगणना अपडेट : ६ हजार १७७ मत गन्दा रेणु र विजयले...

भरतपुर मतगणना अपडेट : ६ हजार १७७ मत गन्दा रेणु र विजयले कति ल्याए मत ?

चितवन: भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ।

आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२१२ मत प्राप्त गरेकी छन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ७३२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img