निर्वाचनयस्तो छ भरतपुरको महानगरको पछिल्लो मत परीणाम

यस्तो छ भरतपुरको महानगरको पछिल्लो मत परीणाम

काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले २ हजार मतको अग्रता लिएकी छिन् ।

अहिलेसम्म ३० हजार २ सय ५२ मत गणना हुँदा ११ हजार ९० मत प्राप्त गरेकी छिन् । उता, एमालेका उम्मेद्धवार विजय सुवेदीले भने ९ हजार ९० मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ४ हजार ९ सय ५८ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २ सय ४५ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार ३ सय ७१ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img