निर्वाचन७०७ तहको अन्तिम परिणाम आयो, कुन पार्टीको कति?

७०७ तहको अन्तिम परिणाम आयो, कुन पार्टीको कति?

काठमाडौँ- निर्वाचन आयोगले आइतबार दिउँसोसम्म ७०७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक गरिसकेको छ।

निर्वाचन आयोगका अनुसार १ महानगर, ८ वटा उपमहानगरसहित ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

अब ५ महानगरपालिकासहित ४६ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। सार्वजनिक भएका मत परिणामध्ये कांग्रेसले १ महानगर, ३ उपमहानगरसहित १२७ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख पद जितेको छ। कांग्रेसले अहिलेसम्म ३१७ स्थानमा विजय हासिल गरेको हो।

एमालेले दुई उपमहानगरसहित १९० पालिकामा चुनाव जितेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ उपमहानगरसहित २४ नगर र ९६ गाउँपालिका गरी १२१ स्थानमा जितेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img