निर्वाचनललितपुर ३ अमृत खड्काले ११२५ मत ल्याउदा तोसिमाको कती ?

ललितपुर ३ अमृत खड्काले ११२५ मत ल्याउदा तोसिमाको कती ?

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् ।

यस क्षेत्रमा तोसिमा १०२७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ८६९ मतसहित तेस्रो स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले पच्छ्याउदै आएका छन् । उनी ११२५ मतसहित अग्रस्थानमा छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका निरव लवजूले अहिलृसम्म ६२ मत प्राप्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img