निर्वाचनझन्डै ३८ सय मत गन्दा चितवन- २ मा कसले कति पाए?

झन्डै ३८ सय मत गन्दा चितवन- २ मा कसले कति पाए?

चितवन, चितवन क्षेत्र नम्बर २ बाट नयाँ मतपरिणाम प्राप्त भएको छ।

यहाँ अहिलेसम्म ३७५१ मत गन्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।

उनले १४९३ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १२३६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ७१७ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img