Saturday, February 15, 2025
निर्वाचनप्रतिनिधि सभा (प्रत्यक्ष) को पछिल्लो मतगणना अपडेट

प्रतिनिधि सभा (प्रत्यक्ष) को पछिल्लो मतगणना अपडेट

काठमाडौं- देशभर चुनावी माहोल छ । जनता आफुले दिएको मतको परिणामके आउला भन्ने प्रतिक्षामा बसीरहेका छन् । आज मत गणनाको पहिलो दिन देशभर देशभर प्रतिनिधि र प्रदेश सभाको मत गणना भैरहेको छ ।

हेर्नुस  प्रतिनिधि सभा (प्रत्यक्ष) को पछिल्लो मतगणना अपडेट ;-

चितवन–२:
कृष्णभक्त (सूर्य) – १५६६
उमेश श्रेष्ठ (रुख)- १३३४
रवि लामिछाने (घण्टी) – ८२६

काठमाडौं–४:
गगन थापा (रुख) – ८७८६
राजन भट्टराई (सूर्य) – ६६५५

काठमाडौं–१:
प्रकाशमान सिंह (रुख)- ३८७१
रवीन्द्र मिश्र (हलो)- ३८७९
पुकार बम (घण्टी)- २३०३

काठमाडौं ५:
प्रदिप पौडेल (रुख) – १९६२
ईश्वर पोखरेल (सूर्य) – १३१६

गुल्मी २:
गोकर्ण विष्ट (सूर्य) – १६७७
रामकुमारी झाक्री (कलाम) – १३१६

इलाम २:
डम्बरबहादुर खड्का (रुख) – ५४३
सुवास चन्द्र नेवाङ (सूर्य) – ५३७

गोरखा २:
पुष्पकमल दाहाल (हसिया हथौडा) – ३९१
कविन्द्र बुर्लाकोटी (घण्टी) – ६९
अब्दुस मिया (सूर्य) – ३३

झापा १:
विश्वप्रकाश शर्मा (रुख) – १७७०
अग्निप्रसाद खरेल (सूर्य) – ११४७

काठमाडौं ६:
शिशिर खनाल (घण्टी)- ११५१
सर्वेन्द्र खनाल (सूर्य) – ७०४
भीमसेन दास प्रधान (रुख) – 621

नवलपरासी–१
बिनोद चौधरी (रुख) – २१७४
हृदयेश त्रिपाठी (कोडलो) – १६७४
महेन्द्रसेन ठकुरी (घण्टी)–१३०३

अपडेट राति 10 बजे।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img