मनोरञ्जनझापाका सञ्जिव बराइलीसँग मेलिना राईको ‘इगेजमेन्ट’, ४ तस्बीरमा

झापाका सञ्जिव बराइलीसँग मेलिना राईको ‘इगेजमेन्ट’, ४ तस्बीरमा

काठमाडौं । चर्चित गायिका मेलिना राईले इगेजमेन्ट गरेको तस्बीर शुक्रबार सार्वजनिक गरेकी छन् । उनले २ वर्ष अघि नै इगेजमेन्ट गरेकोसमेत खुलाएकी छन् ।

गायिका राईले झापा विर्तामोडका सञ्जिव बराईलीसँग इगेजमेन्ट गरेको र अब चाँडै नै विवाह गर्न लागेको बताइएको छ ।

सञ्जिव गिटारिष्ट तथा गीत एरेञ्जर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img