मनोरञ्जनआमा बनिन् अभिनेत्री श्वेता खड्का

आमा बनिन् अभिनेत्री श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग उनको विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img