अन्तर्राष्ट्रियदुर्घटनाको फोटो खिच्नेलाई कडा कारबाही गर्ने

दुर्घटनाको फोटो खिच्नेलाई कडा कारबाही गर्ने

काठमाडौं – कतार सरकारले दुर्घटनाको फोटो खिच्नेलाई कडा कारबाही गर्ने भएको छ। गृह मन्त्रालयको निर्णयअनुसार अनाधिकृतरूपमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना वा २ वर्षसम्म कैद सजाय हुनेछ।

यसलाई व्यक्तिगत गोपनीयताको उल्लङ्घन भनिएको छ। कसैको पनि व्यक्तिगत फोटो वा दुर्घटनाको फोटो सार्वजनिक गर्न नपाइने कतारको कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img