Thursday, January 23, 2025
विविधजब पत्रकारले भैसीको अन्तरवार्ता लिए.… ( भिडियो सहित )

जब पत्रकारले भैसीको अन्तरवार्ता लिए.… ( भिडियो सहित )

काठमाडौं- तपाईले कहिल्यै भैँसीको अन्तर’वार्ता लिएको देख्नु वा सुन्नु भएको छ ? त्यो पनि राष्टिय मिडियामा बाट ? पाकिस्तानका एक पत्रकारले भैँसीको अन्तर(वार्ता लिएपछि उनी भाइरल बनेका हुन् ।

यो घटना भने केही वर्ष अघिको हो ।पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभी का संवाददाता अमीन हफीजले यस्तो अनौठो काम गरेका हुन् । उनले भिडियो मार्फत भैसीलाई प्रश्न सोध्दा भैसीले के जवाफ दिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

वास्तवमा सडक पार गर्नलाई मानिसहरुको सुविधाको लागि लाहौरमा आकाशे पुल बनाइएको थियो । तर, पुलमा जनावर पनि चढ्न थालेका थिए । गाई र भैसीले पुल चढ्न र ओर्लन सिकेर पुलको प्रयोग गर्न थालेका थिए । यसै विषयमा संवाददाता अमीनले एक रिपोर्ट तयार गरेका हुन् ।

संवाददाताले भैसीलाई माइक नजिक राखेर पुलको सिढी चढ्न र ओर्लन सजिलो भयो वा मुस्किल सोधेका थिए । यसको जवाफ दिन कोशिश गर्दै भैसीले टाउको हल्लाएर सिढी चढ्नु र ओर्लनु सजिलो नभएर धेरै मुस्किलको काम भएको जानकारी बताइएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img