साहित्यमीठो बोली शीर्षक कविता

मीठो बोली शीर्षक कविता

सन्जिप तिम्सिना

मिठी बोली अमूत हुन्छ
तितो बोली विष ।
मीठो बोली बोल्यौँ भने
बन्छन् साथि बीस । २

आफुभन्दा ठुलासँग नम्र भइ बोल
साना सँग बोल्दा तिमी माया रस घोल । २

बोलीको जादुले नै
खुसि बढाउने
साथि सँगी सबैलाई
नजिक बनाउने । २

फर्काउन सकिदैन फुत्किएको बोली
बोली सधैं बोल मिलाएर मीठो रस घोलि ।२

मिठी बोली अमूत हुन्छ
तितो बोली विष ।
मीठो बोली बोल्यौँ भने
बन्छन् साथि बीस ।। २

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img