काठमाडौं / आगामी चुनावका लागि नेपाललाई उपहारस्वरूप भारतले गाडीहरु उपलब्ध गराउने भएको छ।
नेपालका लागि भारतीय राजदूतका अनुसार अर्थ मन्त्रालयमा आज मध्याह्न गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो।