Wednesday, January 15, 2025
देशबागमती प्रदेशहेटौंडा १७ बाट टेलर चोरी भेट्ने लाई १० हजार पुरस्कार !

हेटौंडा १७ बाट टेलर चोरी भेट्ने लाई १० हजार पुरस्कार !

हेटौंडा | गत शनिबार ना ५ त ८४२२ नम्बरको टेलर हेटौंडा १७(चुनाडाडा) बाट चोरी भएको छ । गोबिन्द न्यौपानेको ना ५ त ८४२२ नं को टेलर शनिबार चोरी भएको जानकारी दिएका छन् ।

रात्री समयमा पार्किंगमा राखेको टेलर अर्को ट्याक्टर ले ११ : ४५ मा चुचेखोला पुर्याएको सिसिटिभीमा देखीएको छ । तर ट्याक्टरको नम्बर नदेखीएकाले कसले लग्यो भन्ने अझै सम्म पत्ता लाग्ना सकेको छैन ।

कसैले ना ना ५ त ८४२२ नम्बरको टेलर देखेमा नजिकको प्रहरी कार्यालय वा इन्फो नेपालको अफिसमा सम्पर्क गर्न अनुरोध छ । टेलर पत्ता लगाएर सम्पर्क गर्ने लाई १० हजार को पुरस्कार राखीएको दीक्षांत न्यौपानेले जानकारी दिएका छन् ।

*सच्याईएको

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img