देशबागमती प्रदेशमकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img