Sunday, April 27, 2025
देशकर्णाली प्रदेशप्रेम बहादुर रामजाली मगर नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्यमा मनोनीत
spot_img

प्रेम बहादुर रामजाली मगर नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्यमा मनोनीत

  • घनश्याम केसी

कर्णाली प्रदेशबाट दैलेख गुराँस गाउँपालिका ७ ओख्रेनी निबासी प्रेम बहादुर रामजाली मगर नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोछ।

कर्णाली प्रदेशले गरेको सिफारिस बमोजिम नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय कार्यसमितिले रामजाली लाई आज मनोनित गरेको हो । हालसम्म कर्णालिबाट केन्द्रिय सदस्यमा २ जना मात्र रहेका छन रामजाली दैलेखका प्रभासाली युवा नेताका रुपमा चिन्निछ्ना।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img