देशकोशी प्रदेशप्रदेश १ मा थप ८ सय ९१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा थप ८ सय ९१ जनामा कोरोना संक्रमण

सुनसरी / नेपालमा कोरोना संक्रमणको दर निरन्तर बढेको छ । आज मात्र नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ८ सय ९१ जनामा कोरोना संक्रमित थपिएका छन् भने इटहरीमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा १ सय ७६ , इटहरीमा ७७ , बर्जुमा ६ , इनरुवा र स्थानीय तह नखुलेको ४-४ देवानगञ्ज , बराहक्षेत्र र कोशी गाउँपालिकामा ३-३ , हरिनगर र रामधुनीमा २-२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img