देशकोशी प्रदेशमोरङमा एक युवकलाई करेन्ट लागेर मृ'त्यु

मोरङमा एक युवकलाई करेन्ट लागेर मृ’त्यु

सुनसरी / मोरङको नगरपालिका-९ का बोक्राहा खोलामा निर्मणाधिन झ‍ोलुङ्गे पुलमा कार्यरत पूर्वरूकुमको घुमे गाउँपालिका-७ का २५ वर्षीय मदन श्रेष्ठको मृ´त्यु भएको छ ।

पानी तान्ने मोटर जडान गरेको कल चलाउने क्रममा आफै विद्युत् सर्ट भई बिहीबार साँझ ६ बजेतिर करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको अरनिको अस्पतालमा साँझ ६ : ४५ बजेतिर मृ´त्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img