देशकोशी प्रदेशह'त्यामा संलग्न एक जना पक्राउ

ह’त्यामा संलग्न एक जना पक्राउ

सुनसरी / मोरङको कटहरी गाउँपालिका-३ स्थित २८ बर्षीय झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी ह’त्या गरेको आरोपमा सोही स्थानका ३८ बर्षीय शेखर राजवंशी पक्राउ परेका छन् ।

गत माघ ८ गते राती साढे ९ बजे कटहरी-३ स्थित रिङरोडको नहरमा आपसी झै- झगडा हुँदा शेखर राजवंशीको कुटाईबाट अशोक ऋषिदेवको मृ´त्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका प्रतिवादी राजबंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत माघ ९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img