Wednesday, February 12, 2025
देशकोशी प्रदेशएमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की

सुनसरी / नेकपा एमालेले विराटनगर महानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन् । एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो। यो सँगै एमालेले ६ वटै महानगरपालिका रमा उम्मेदवार टुङ्गो लगाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस