Wednesday, January 15, 2025
देशकोशी प्रदेशनेपाली काङ्ग्रेसबाट यी हुन् इटहरीमा २० वटै वडाध्यक्षका उमेद्वार

नेपाली काङ्ग्रेसबाट यी हुन् इटहरीमा २० वटै वडाध्यक्षका उमेद्वार

इटहरी / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले इटहरीका २० वटै वडामा उमेद्वारको टुंगो लगाएको छ ।

नेपाली काङ्ग्रेस इटहरीका २० वटै वडाका वडाअध्यक्षका उमेद्वारहरू नाम :-

वडा नम्बर १ मा कैलाश कार्की

वडा नम्बर २ मा राजु बस्नेत

वडा नम्बर ३ मा बालकृष्ण विष्ट

वडा नम्बर ४ मा विक्रम थापा
वडा नम्बर ५ मा जीवन न्यौपाने

वडा नम्बर ६ मा दिवस पोखरेल

वडा नम्बर ७ मा हेमनारायण चौधरी

वडा नम्बर ८ मा रोहित चौधरी

वडा नम्बर ९ मा गोविन्द घिमिरे

वडा नम्बर १० मा प्रकाश चौधरी

वडा नम्बर ११ मा खड्गनारायण चौधरी

वडा नम्बर १२ मा हेमानन्द दाहाल

वडा नम्बर १३ मा चन्देश्वर सरदार

वडा नम्बर १४ मा राकेश चौधरी

वडा नम्बर १५ मा श्रवण चौधरी

वडा नम्बर १६ मा दीपनारायण चौधरी

वडा नम्बर १७ मा भगवानलाल साह

वडा नम्बर १८ मा रामबाबु आचार्य

वडा नम्बर १९ मा दुर्गाप्रसाद पौडेल

वडा नम्बर २० मा मणिराम श्रेष्ठ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img