Sunday, September 15, 2024
देशकोशी प्रदेशताप्लेजुङमा बाख्रा चराउन गएकी एक किशोरी मृ´त अवस्थामा फेला

ताप्लेजुङमा बाख्रा चराउन गएकी एक किशोरी मृ´त अवस्थामा फेला

सुनसरी / ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-३ सिम्लेकमा बस्ने १७ वर्षीया सर्मिला भट्टराई मृ´त बाख्रा चराउन जंगल गएकी युवती मृत भेटिएकी छन् ।

हिजो आइतबार १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्राहरू बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृ´त भेटिएर प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

उनको शव डेढ सय मिटर धसारिएर झरेको पाइएको मृ´तकका आफन्त विष्णु भट्टराईले जनाए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।-साङ्केतिक तस्बिर

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img