Monday, March 17, 2025
देशकोशी प्रदेशइटहरीको नहरमा एक बालिकाको शव भेटियो

इटहरीको नहरमा एक बालिकाको शव भेटियो

सुनसरी | इटहरी उपमहानगरपालिका -१६ को नहरमा एक बालिकाको शव भेटिएको हो ।

सुनसरीको रामधुनीमा पौडी खेल्न गएकी बालिकाको इटहरी उपमहानगरपालिका वडा नम्बर- १६ को चतरा–झुम्का–खनार नहरमा डुबिरहेको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यलय पकलीका अुनसार शनिबार रामुधनी- १ जितमहान चौकस्थित चतरा–झुम्का नहरमा पौडी खेल्ने क्रममा डुबेकी बालिका १२ वर्षीया लिलामाया बिकको आज आइतबार शव फेला परेको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्दा डुबिरहेको शव फेला परेको हो । शवलाइ पाेस्टर्माटमकाे लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकाे छ भने घटनाबारे थप अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

चैत्र महिनाको मासिक राशिफल

फागुन २९ गते बिहिबारको भाग्यफल

चैत्र १ गते शुक्रवारको भाग्यफल

चैत ३ आइतबारको भाग्यफल

spot_img