Tuesday, October 15, 2024
देशकोशी प्रदेशविराटनगरमा किशोरीलाई सामूहिक बला'त्कार गर्ने दुई जना कराते प्रशिक्षक पक्राउ

विराटनगरमा किशोरीलाई सामूहिक बला’त्कार गर्ने दुई जना कराते प्रशिक्षक पक्राउ

spot_img

सुनसरी / विराटनगरमा किशोरीलाई सामूहिक ब´लात्कार गरेको आरोपमा प्रहरीले साउन ८ गते दुई जना कराते प्रशिक्षक पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार गत असार २८ गते १९ वर्षीया किशोरीलाई ब´लात्कार गरेको आरोपमा विराटनगर- ३ का ५० वर्षीय कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी पक्राउ परेका हुन् ।

राउत राष्ट्रीय खेलकुद परिषदको मोेरङको प्रशिक्षक हुन् भने सुवेदी सङ्खुवासभाका प्रशिक्षक हुन् । गत असार २८ गते करणी गरेको भन्दै किसोरीले जाहेरी दिएपछि दुई जनालाई साउन ८ गते आइतबार प्रहरीले पक्राउ गरेको हो ।

किशोरीले होटलमा लगेर क’रणी गरेको जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरिएक छ । होटलमा ज’वरजस्ती क’रणीको भिडियो पनि बनाएको किसोरीकोे जाहेरीमा छ ।

भिडियो बनाएको विषय भने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित भनिएकी किसोरी विद्यार्थी हुन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img