Friday, June 13, 2025
देशकोशी प्रदेशप्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी

प्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी

spot_img

सुनसरी / प्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी परेका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेका छन् ।

-Ads-

त्यस, बाहेक पहाडी जिल्लामा कोहि पीडित भएको उजुरी परेको छैन । प्रदेश १ अन्तर्गत पनि तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा धेरै पीडित रहेका छन् । पहिलो म्याद भदौ ५ गते सकिएपनि अझै पीडितबाट उजुरी लिने समय थप गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img