Wednesday, March 26, 2025
देशकोशी प्रदेशलेटाङमा सर्पको टोकाईबाट एक युवाको मृत्यु

लेटाङमा सर्पको टोकाईबाट एक युवाको मृत्यु

सुनसरी/ मोरङको लेटाङ नगरपालिका- ९ जाँतेमा हिजो आइतबार सर्पको टोकाइबाट २७ वर्षीय गणेश गजमेरलाई सर्पले टोक्दा मृत्यु भएको हो ।

मृतक गजमेरले सास फेर्न गाह्रो भयो भनेर मेडिकल पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो । उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक गजमेरको आज सोमवार अन्तीम संस्कार हुने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img