देशकोशी प्रदेशधनकुटाको मुटघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गयो

धनकुटाको मुटघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गयो

सुनसरी / धनकुटाको मुलघाटमा केन्द्रविन्दु बनाएर भूकम्प गएको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० वजेर ४५ मिनेटमा जाँदा ४ रेक्टरस्केलक भुकम्पको धक्का महशुस भएको छ ।

धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । गत शनिबार राति पनि इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img