Thursday, May 22, 2025
देशकोशी प्रदेशकालाबञ्जरमा स्कर्पियोको ठक्करबाट बेलबारीका ८१ वर्षीय वृद्ध मृत्यु
spot_img

कालाबञ्जरमा स्कर्पियोको ठक्करबाट बेलबारीका ८१ वर्षीय वृद्ध मृत्यु

spot_img

सुनसरी / वराहक्षेत्र नगरपालिका- ५ कालाबञ्जर चोकमा स्कर्पियोको ठक्करबाट मोरङको बेलबारीका एक बुद्धको मृत्यु भएको छ ।

बिहीबार पकली रुपनगर सडक खण्ड अन्तर्गत पकलीबाट चतरा तर्फ जाँदै गरेको को १ च ८७३६ नम्बरको स्कर्पियोले बाटो काट्दै गरेका मोरङकको बेबलारी- ११ लक्ष्मीमार्गका ८१ वर्षीय चूडामणि गौतमको मृत्यु भएको छ ।

घाइते गौतमलाई उपचारका लागि धरानको बिपी प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घाइते भएका गौतमको निधारमा गम्भीर चोट लागेको थियो भने बोल्न नसक्ने अवस्था रहेको थिए । भरौल प्रहरी चौकीले ठक्कर दिने स्कर्पियो र चालक जिल्ला मोरङ कानेपोखरी ३ बस्ने वर्ष ३३ का सागर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img