Wednesday, January 15, 2025
देशकोशी प्रदेशधरानमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना , १९ वर्षीया युवतीको मृत्यु

धरानमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना , १९ वर्षीया युवतीको मृत्यु

सुनसरी / धरानमा आज दिउसो सिटी सफारी अनियन्त्रित भई दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुने धरान उपमहानगरपालिका- १५ बस्ने १९ वर्षीया ठिना लिम्बु रहेकी छिन । धरान – ३ पुरानो बजारमा प्र १-०२-००३ ह २६५५ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी सफारी र चालकलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img