देशकोशी प्रदेशझापामा ट्रक दुर्घटना हुँदा इटहरीका एकजनाको मृत्यु

झापामा ट्रक दुर्घटना हुँदा इटहरीका एकजनाको मृत्यु

सुनसरी : झापामा ट्रक एकआपसमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका – १५ स्थितमा काठको गोलिया बोकेको मे १ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना २ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदाँ इटहरीका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मे १ ख ६०५ नम्बरको ट्रकका सहचालक इटहरी वडा नम्बर ४ का २० वर्षीय सन्दीप नेपालीको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक र चालक इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img