देशकोशी प्रदेशभैंसीको पाडी ब'लात्कार गरेको आरोपमा एक झापाली पक्राउ

भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा एक झापाली पक्राउ

सुनसरी: भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक व्यक्ति पक्राउ परेका छन् ।

आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको पाडो पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि पाडीको खोजिनिती भएको थियो । खोजिका क्रममा बाधेको स्थान देखी केही माथी लगि उनले पाडीलाई करणी गर्नै लाग्दा स्थानीयले देखेर आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले पाडीलाई करणी गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर -७ बस्ने वर्ष ४१ का अशोक दर्नाल (नामपरिवर्तन) लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दर्नाल माथी आवश्यक कानुनी उपचार थालिएको र उनलाई हाल ईलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img