Friday, February 7, 2025
देशकोशी प्रदेशचोरी गरेको आरोपमा इटहरीबाट नौ जना पक्राउ

चोरी गरेको आरोपमा इटहरीबाट नौ जना पक्राउ

सुनसरी / इटहरीमा चोरी गरेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दसैंको समय पारेर चोरी गर्ने नौ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीला डीएसपी टेकबहादुर कार्कीले जानकारी ।
पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका छन् ।

उनीहरूले विभिन्न मितिमा चोरी गरेका थिए । पक्राउ परेकाहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरीको भनाइ छ ।पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस