Thursday, May 22, 2025
देशकोशी प्रदेशसवारी दुर्घटनाबाट १ जनाको मृत्यु
spot_img

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

spot_img

इटहरी : सुनसरीको इनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा भेनले ठक्कर दिँदा पैदल यात्री एक जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा भोक्राहा नरसिहं गाउँपालिका-१ का ५५ बर्षिय रामेश्वर उराउ रहेका छन् ।

हिजो राति ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९०९१ नम्बरको भेनले पैदल यात्री उराउलाई ठक्कर दिएको थियो । घाइते उराउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृ´त्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन र चालक इनरुवा नगरपालिका-८ का २५ बर्षिय राम चरित्र महत्तोलाई जिल्ला प्रहरी कार्यालयले सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img