Tuesday, July 8, 2025
देशकोशी प्रदेशकुटपिट गर्दा एक जनाको मृत्यु , कुटपिट गर्ने पक्राउ

कुटपिट गर्दा एक जनाको मृत्यु , कुटपिट गर्ने पक्राउ

spot_img

सुनसरी : संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।

पक्राउ पर्नेमा खोटाङ जिल्लाको सुङदेल-३ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् भने मृतक र अभियुक्त बिच गत पुष २६ गते राती वादविवाद भएको र विदविवादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो ।

-सूचना-

घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img