देशलुम्बिनी प्रदेशबाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

दाङ: बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय बालक सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी दाङका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उपचारका क्रममा अस्तालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img