देश

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १ सय ८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८ जनाको...

कोशी प्रदेशमा ३ सय ७१ डेंगु संक्रमित, बागमती प्रदेशमा सर्वाधिक

काठमाडौं | वर्षायामको सुरुवातसँगै देशभर डेंगु संक्रमणको दर बढ्दै गएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमतीपछि कोशी प्रदेशमा धेरै सङ्क्रमित...

केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ लिने

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री...

अरुण गाउँपालिकाको खर्च ८४ प्रतिशत

भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३ दशमलव ७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले शुक्रवार आ.व. २०८०/०८१ को वार्षिक...

सुनसरी र मोरङमा भारी वर्षाले जनजीवन अस्तव्यस्त

इटहरी | अविरल रूपमा परिरहेको वर्षाका कारण सुनसरी र मोरङका धेरैजसो क्षेत्रहरू जलमग्न भएका छन्। सुनसरीको चतरा, धरान, इटहरी र मोरङको केराबारी, लेटाङ तथा...

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि...

हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग पहिरोले अवरुद्ध

हेटौँडा | लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरूपमा बन्द...

बाढी पीडितलाई सहयोग गर्न कांग्रेसको आह्वान

हेटौँडा | नेपालमा गत जेठ २८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरो जस्ता प्राकृतिक विपद्मा परी देशभर ८८ जनाको मृत्यु भएको छ। बागमती...

हेटौँडामा ‘एक घर, एक फलफूल’ अभियान

हेटौँडा - मकवानपुरको हेटौँडामा 'एक घर, एक फलफूल' अभियान सुरु गरिएको छ । हेटौँडा-८ स्थित मनकामना टोल विकास संस्थाले वातावरण संरक्षण र स्वस्थ...

बसको झ्यालबाट हामफालेर तीन यात्रुले बचाए ज्यान, ६० बढी बेपत्ता

चितवन । चितवनको सिमलतालमा आज बिहान भएको भीषण पहिरो दुर्घटनामा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन यात्रुले आफ्नो ज्यान जोगाउन सफल...