देश

इटहरीको कर मूल्य वृद्धिविरुद्ध रास्वपाले २७ हजार बढीको हस्ताक्षर संकलन गर्यो

सुनसरी / इटहरी उपमहानगरपालिकाले भूमिकरमा अत्यधिक करवृद्धि गरेपछि निरन्तर आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरबासीको हस्ताक्षर संकलनमा २७ हजारभन्दा बढी हस्ताक्षर संकलन...

इटहरीबाट १६ लाख नक्कली नोट सहित दुई जना पक्राउ

सुनसरी / इलाका प्रहरी कार्यलय इटहरीले १६ लाख रुपैयाँ बढी नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । सङ्खुवासभा घर भएका विवेक राई...

नि:शुल्क आँखा शिविरमा ११३ जना लाभान्वित

इटहरी उपमहानगरपालिका वडा नम्बर २० कार्यालयको आयोजना र युवा मिलन क्लबको सह-आयोजनमा इटहरी २० मा अवस्थित जनसहयोग माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर गरिएको छ...

मोटरसाईकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

बारा : बारामा मोटरसाईकल दुर्घटना हुँदा २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकनजिकै मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका...

इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

सुनसरी / दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति...

भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा एक झापाली पक्राउ

सुनसरी: भैंसीको पाडी ब'लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक व्यक्ति पक्राउ परेका छन् । आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको पाडो पशुपालक...

इटहरीमा गोरुको मृत्यु पछि मलामी सहित दाहसंस्कार गरियो

इटहरी / इटहरीमा साँढे गोरुको मृत्युपछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ । केही समय अगाडि इटहरी-१२ खनारमा दुर्घटनामा घाइते भएर मृत्यु भएको...

धरानको विश्वकर्मा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

सुनसरी : धरान -८ मा रहेको विश्वकर्मा बाबाको मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड भएको छ । हरेक वर्ष कन्या सङ्क्रान्तिको दिनमा अर्थात्...

इटहरी–धरान सीमाको विवाद अझै समाधान भएन्

सुनसरी / इटहरी–धरान सीमाको विवाद अझै समाधान भएको छैन । दुई उपमहानगरबीच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र संघीय सरकारलाई गुहारिएको छ ।...

खोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थपेर इटहरी सरकार मौन

सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन गत भदौ १७ गते अन्तीम पटक भन्दै सात दिनको म्याद थपेको थियो । सात...