देश

हेटौँडाको जनप्रियले विज्ञान संकायमा निशुल्क पढाइ सुरु गर्ने

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस शैक्षिक सत्रदेखि विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीलाई पूर्णरूपमा निशुल्क पढाउने घोषणा गरेको छ। विद्यालयले वडा...

हेटौँडामा मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

हेटौँडा | मकवानपुरको हेटौँडामा बिहीबार राति मोटरसाइकल दुर्घटनामा परी राक्सिराङ गाउँपालिका–९ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय...

सुनचाँदीमाथिको करले संस्कार र व्यवसाय धराशायी हुने संघको चेतावनी

हेटौँडा | चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा हिरा-रत्नका व्यवसायमाथि課 गरिएको कर तथा नियम परिवर्तनका कारण देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भइरहेका छन्।...

हेटौँडामा फेरी अर्का वडा अध्यक्षमाथि हातपात, उपमहानगरले शुक्रबार सेवा बन्द गर्ने

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आफ्ना निर्वाचित जनप्रतिनिधिमाथि भइरहेको निरन्तर आक्रमणप्रति विरोध जनाउँदै शुक्रबारका लागि सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ। असार ४ गते वडा नम्बर–१...

मकवानपुरमा छोरी बलात्कार गर्नेलाई ४५ वर्ष कैद

हेटौंडा । छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती अभियुक्तलाई ७...

हेटौँडा उपमहानगरको ‘न्यायिक दर्पण’ विमोचन

हेटौँडा|  हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिबाट प्रकाशन गरिएको ‘न्यायिक दर्पण’ बुधबार औपचारिक रूपमा विमोचन गरिएको छ। उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजेश बानियाँले एक कार्यक्रमकाबीच...

रोजगार प्रवर्द्धन मेलामा उत्साहजनक सहभागिता

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले वैदेशिक रोजगारीको विकल्पस्वरूप स्थानीय रोजगारीको अवसरबारे जनचेतना फैलाउन आयोजना गरेको रोजगार प्रवर्द्धन मेला २०८२ मा करिब ८ सय सहभागीले अवलोकन...

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु

म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सीमामा अवस्थित ऐतिहासिक ओखरबोट तामाखानीको उत्खनन प्रक्रिया अघि बढाउन प्रारम्भिक अध्ययन सुरु गरिएको छ। नेपाल सरकारको खानी तथा...

एसईईमा शतप्रतिशत नतिजा ल्याएको शारदा माविले मनायो विजय उत्सव

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेपछि विद्यालयले मंगलबार विजय उत्सव आयोजना गरेको छ। विद्यालयका...

हेटौँडामा करेन्ट लाग्दा एकै परिवारका तीन जना घाइते

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ स्थित शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। घटनामा एक बालिका पनि परेकी छिन्। जिल्ला...