देश

मकवानपुरमा १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ, तीन अझै फरार

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट करिब १ हजार ७४ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको...

मकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै मकवानपुरको शिक्षा प्रणालीको वर्तमान अवस्था फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ। यस वर्ष (२०८१)को...

कांग्रेसको किचलोले बागमती बजेट अन्योल

हेटौँडा | बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आज पनि प्रदेशसभा बैठक बस्न सकेन। सत्ता गठबन्धनको प्रमुख...

बकैयाले ल्यायो ९१ करोडको बजेट, कृषिमा केन्द्रित योजना

हेटौँडा | पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष...

थाहाले सार्वजनिक गर्‍यो ६० करोड ८ लाखको बजेट

हेटौँडा | मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख भरत गोपालीले...

हेटौँडामा २२औँ राष्ट्रिय धान दिवस मनाइयो, मेयर लामाद्वारा यान्त्रिक रोपाइँमार्फत उद्घाटन

हेटौँडा | ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस आइतबार हेटौँडामा पनि विविध कार्यक्रमका साथ मनाइएको...

मकवानपुरमा रोपाइँसँगै कृषकको उत्सव

हेटौँडा | २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मकवानपुरमा परम्परा र समकालीन चेतनाको संगममा उल्लासपूर्वक मनाइएको छ। मकवानपुरगढी गाउँपालिका–५, सिमलटारस्थित खेतमा जनजागृति...

मकवानपुरमा स्वास्थ्य चौकीका कर्मचारीद्वारा खुर्पा प्रहार गरी वृद्धको हत्या

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा कार्यरत एक स्वास्थ्य चौकीका कर्मचारीले स्थानीय वृद्धलाई खुर्पा प्रहार गरी हत्या गरेका छन्। बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय...

युवालाई स्वदेशमै अवसर दिने लक्ष्यसहित बागमती रोजगारी महोत्सव सुरु

हेटौँडा | वैदेशिक रोजगारीतर्फ धकेलिँदै गइरहेका नेपाली युवालाई स्वदेशमै सीप र अवसरसहित रोजगारीमा जोड्ने लक्ष्यसहित बागमती रोजगार महोत्सव २०८२ शनिबारदेखि हेटौँडामा सुरु भएको छ।...

मकवानपुरमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार साँझ परेको चट्याङका कारण एक बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...