देश

महिला पत्रकारिताको सशक्तीकरणमा सञ्चारिका समूहको पहल

हेटौँडा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चारिका समूह नेपाल मकवानपुरले ‘सामाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौती र अवसर’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा...

नारी दिवसकै दिन हेटौँडामा सामूहिक बलात्कारको घटना सार्वजनिक: महिलाको सुरक्षामा अझै चुनौती

हेटौँडा | आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा, हेटौँडाबाट एक घटना सार्वजनिक भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर नजिकैको जंगलमा...

तास च्यातेर परिवर्तनको बीउ रोप्ने किशोरी, जो आज उप-महानगर चलाउँछिन्

हेटौँडा |  किशोरावस्थामा, मीनाकुमारी लामाले कहिल्यै कल्पना गरेकी थिइनन् कि एक दिन उनी एउटा ठूलो उप-महानगरको नेतृत्व गर्नेछिन्। जुन अब छिटैनै महानगर घोषणा हुँदैछ...

हेटौँडा भेट्रान्स कप: फ्रिडम फाइटर, नागस्वती, बगरभाई र किङकम क्वाटरफाइनलमा

हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा शुक्रबार चार रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। हेटौँडा भेट्रान्स क्लबको...

बागमती प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा हिमा न्यौपाने प्रथम

हेटौँडा | ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित महिला कर्मचारीबीचको निबन्ध प्रतियोगितामा बागमती प्रदेश सभा सचिवालयकी अधिकृतस्तर सातौं हिमा...

“जाउँ है पोखरा”

हेटौँडा | होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको "जाउँ है पोखरा" अभियानको २०८१ संस्करण हेटौँडामा समापन भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन तथा...

दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप फुटबल सुरु, बानेश्वर र बौद्धको विजयी सुरुवात

हेटौँडा |  दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता बिहीबारदेखि हुप्राचौर खेलमैदानमा सुरु भएको छ। हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिना...

वर्षौंदेखि अलपत्र पुल : आश्वासन धेरै, काम शून्य!

हेटौँडा | बागमती नदीमाथिको सिक्रे दोभान पुल आठ वर्षदेखि अधुरै छ। पुल नबन्दा बाढी आएपछि गाउँ टापु बन्छ, बिरामीलाई स्ट्रेचरमा बोकेर डाँडाकाँडा कटाइन्छ, बालबालिकाले...

हेटौँडा एकेडेमीको २६औं वार्षिकोत्सव फागुन २३ गते मनाइने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा अवस्थित हेटौँडा एकेडेमीले आफ्नो २६औं वार्षिकोत्सव तथा अभिभावक दिवस यही फागुन २३ गते शुक्रबार मनाउने भएको छ। बुधबार...

लदी पर्व सम्पन्न: माझी समुदायले पुर्ख्यौली परम्पराको संरक्षणमा जोड दिए

हेटौँडा | बकैया गाउँपालिका–६ जुईना स्थित माझी समुदायले यस वर्षको लदी पर्व परम्परागत रौनकका साथ मनाएका छन्। बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत,...